काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्ता गठबन्धनका नेताहरू सहभागी नभएको भन्दै नमिठो महसुस भएको बताए । उनले संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोल्दा प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता गठबन्धनका प्रमुख नेता हुनुपर्ने स्मरण गराएका हुन् । ‘सामान्यतः संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि प्रतिपक्षी र सत्तापक्षका प्रमुख नेता हुने…