बारा-२ : शिवचन्द्र कुशवाहको अग्रता कायमै

बारा - बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् । करैयामाई नगरपालिका– १ र २ को २ हजार ७४ मत गणना गर्दा कुशवाहले अग्रता लिएका हुन् । यादवले लिँदै…