कांग्रेस वागमतीको सभापतिका लागि केहीबेरमा मतदान हुँदै

काठमाण्डु - नेपाली कांग्रेसको १४ औं महाधिवेशन वागमती प्रदेशको सभापतिकालागि केही बेरमा मतदान सुरू हुदै छ । दिउँसो १ बजे भित्र मतदान सुरू हुने बताइएको छ । पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि वागमती प्रदेश सभापतिका लागि पुनः मतदान हुन लागेको हो । सभापतिमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहले संस्थापन पक्षका उम्मेदवार…