अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने

काठमाण्डु – अर्थ र सञ्चार तथा सूचना प्रविधिममन्त्रालय सम्हालेका डा. युवराज खतिवडाले राजीनामा दिएपछि दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सम्हाल्ने भएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर राजीनामा बुझाएका डा. खतिवडाले सम्हालेका दुई मन्त्रालय खाली छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिएकी छन् । मन्त्री डा.…