काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संघीय परिषद् बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई लिएर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कडा टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा डा. भट्टराईले आफूहरूको पार्टी कम्युनिस्ट र कांग्रेसभन्दा फरक रहेको बताएका थिए । डा. भट्टराईको उक्त अभिव्यक्तिप्रति प्रवक्ता शर्माले…