संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, मिन विश्वकर्माले दिए प्रकाशलाई दह्रो साथ

काठमाडौं – गायक प्रकाश सपुतको चर्चित गीत ‘गलबन्दी च्यातियो तिमिले तानेर’ विवादले संसदमा प्रवेश पाएको छ । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले प्रकाश सपुत र शान्ति सिंह परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्धा लगाउने काम भएको भन्दै आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकार जातीय द्वन्द्व भड्काउने काममा…