काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिका जाने भएका छन् । अध्यक्ष प्रचण्ड मार्च १८ तारिखमा अमेरिका जान लागेका हुन् । प्रचण्ड निकट स्रोतका अनुसार अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जान लागेका हुन् ।दाहालसँगै परिवारका अन्य केही सदस्य पनि अमेरिका जाने बताइएको छ । यसअघि प्रचण्ड पत्नी…