विचाराधीन विधेयकमा जतिसक्दो चाँडो काम गर्न पार्टीका सांसदलाई कांग्रेसको आग्रह

काठमाण्डु – नेपाली कांग्रेसले संसद्मा विचाराधीन विधेयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गर्ने गरी काम गर्न सांसदहरूलाई अपिल गरेको छ । बुधबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले आउँदो अधिवेशनमा पारित गर्ने गरी जतिसक्दो चाँडो काम गर्न पार्टीका सांसदलाई आग्रह गरेको कांग्रेस सहमहामन्त्री तथा सांसद जीवन परियारले जानकारी दिए । बैठकमा समितिमा रहेका विधेयकको अवस्था र…