शिक्षा विधयकमा हाम्रो पनि असहमति छ : बालेन्द्र शाह

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले शिक्षा विधेयकमा आफ्नो पनि असहमति रहेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मेयर शाहले विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकाले किमार्थ स्वीकार गर्न नसकिने जनाएका छन् । उनले लेखेका छन्, ‘शिक्षा विधयकमा हाम्रो नि असहमति छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा…