काठमाण्डु – राप्रपा नेपालले आगामी असोज ३ गते संघीयता र धर्मनिरपेक्षताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुस प्रर्दशन गर्ने निर्णय गरेको हो । प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृ संगठन र आमजनतालाई आह्वान गरेको…