काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने भए पनि नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । आज शनिबार भक्तपुरमा विद्यार्थीसँगको कार्यक्रममा अध्यक्ष ओलीले आफू सक्रिय रहँदै योग्य व्यक्तिलाई नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्ने बताए । विद्यार्थीले सोधेको प्रश्नमा ओलीले भने, ‘अझै २० वर्ष सक्रिय राजनीतिमा रहने विचार गरेको…