कार्यालयमा आगलागी भएपछि सुबिसुले भन्यो : सकेसम्म छिटो सेवा प्रदान गर्नेछौं

काठमाडौं – इन्टरनेट तथा केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो कार्यालयमा आगलागी भएपछि ग्राहकवर्गमा असर परेको भन्दै सकेसम्म छिटो सञ्चालनमा आउने जनाएको छ । 'आगलागीपछि धेरैठाउँमा हाम्रो सेवा अवरुद्ध भएको छ,' सुबिसुले भनेको छ,'ग्राहकवर्गलाई हामी विश्वस्त तुल्याउन चाहन्छौं । सकेसम्म छिटो हामीले सेवा प्रदान गर्नेछौं ।' बुधबार दिउँसो सुबिसुको बालुवाटारस्थित कार्यालयमा आगलागी भएको थियो…