लोकसेवाकाे विज्ञापन रद्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौं – स्थानीय तहका लागि विभिन्न पदमा लोकसेवाले मागेको विज्ञापन रद्ध गर्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आयोगलाई उक्त निर्देशन दिने निर्णय गरेको हो । समितिका अधिकांश सदस्यहरुले यो विज्ञापन असमावेशी र संविधानविपरीत भएको भन्दै तत्काल खारेज…