सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु

काठमाण्डु – नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक २०८० सुरु भएको छ । बुधबार सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागिता एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यमा पृतनापति समन्वयात्मक बैठक २०८० सुरु भएको हो । २ दिनेसम्म चल्ने बैठकको क्रममा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू…