काठमाण्डु आइपुग्यो अमेरिकी सेनाको जहाज

काठमाण्डु- अमेरिकी सेनाको जहाज सोमबार काठमाण्डुमा ओर्लिएको छ । सोमबार काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अमेरिकी वायु सेनाको विमान अवतरण भएको हो ।  अमेरिकी वायु सेनाको टोली युएस एअरफोर्सको सी १३० उडानमार्फत काठमाण्डु आइपुगेको जनाइएको छ । साे टोलीमा शिक्षार्थी छ जना र चालक दलका १० जना रहेका छन् । नेपाली सेना र अमेरिकी सेनाबीच…