डिआइजी श्रेष्ठ र ठाकुरलाई दर्ज्यानी चिह्न प्रदान

काठमाण्डु – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका दुई प्राविधिक प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा…