काठमाण्डु – भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । भारतीय सेनाले नेपाली सेनालाई सहयोग स्वरुप पठाएको स्वास्थ्य सामाग्री नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका छन् । शुक्रबार बिहान जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई राजदूत क्वात्राले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । सैनिक प्रवक्ता सहायकरथी सन्तोष वल्लभ…