काठमाण्डु – महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी फेरिएका छन् । वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयले एसएसपी थापाको सरुवा भर्ना छनौट महाशाखामा गरेर खापुङलाई अपराध महाशाखाको जिम्मेवारी दिएको हो । त्यस्तै मन्त्रालयले एसएसपी मधुसुदन लुइँटेललाई लुम्बिनी प्रदेश र हरिराज वाग्लेलाई कार्य तथा अपराध अनुसन्धान…