सिन्धुपाल्चोक पहिरोः नेपाली सेनाले यसरी गर्दैछ उद्धार

काठमाण्डु – नेपाली सेनाले सिन्धुपाल्चोक पहिरोस्थललमा खटिएको छ । आइतबार बिहान परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोकको बाह्रबिसे न.पा. वडा नं. ७ स्थित नाकुचे (गुमथाङ्ग), डांडागाउं, नेवार टोल र बिक टोलमा उद्धार कार्यको लागि स्थानिय र अन्य सुरक्षा निकायहरुको सहभागितामा नेपाली सेनाको गोरख बक्स गणले आज बिहानै देखि खोज तथा उद्धार कार्य जारी राखेको छ ।…