काठमाडौं - नेपाली सेनाकाे ‘पृतनापति समन्वयात्मक बैठक काठमाडाैंमा सुरु भएको छ । ‘पृतनापति समन्वयात्मक बैठककाे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारीहरु, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थितीमा शुक्रबार शुभारम्भ भएको हो । ‘पृतनापति समन्वयात्मक बैठक भाद्र २३ सम्म सञ्चालन हुने भएकाे हाे । उक्त कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो मन्तव्य व्यक्त गर्दैं अन्तर्राष्ट्रिय…