सेनाको उपरथीमा श्रेष्ठ बढुवा सिफारीस

काठमाडौं– नेपाली सेनाका सहायकरथी निरञ्जन श्रेष्ठ उपरथीमा बढुवा सिफारीस भएका छन् । सेनाका बलाध्यक्षरथी शरद गिरीको अध्यक्षतामा बसेको वैठकले श्रेष्ठलाई उपरथीमा बढुवा सिफारीस गरेको हो । बोर्डले गरेको निर्णय प्रधानसेनापति पुर्णचन्द्र थापाले बुधवार सदर गरेको सैनिक स्रोतले बतायो । सेनाले बढुवाको सात दिने सुचना समेत प्रकाशित गरिसकेको छ । सहायकरथी श्रेष्ठ हाल निरिक्षण निर्देशनालयका निर्देशकका…