काठमाडौं - बडादशैंको मुख्य दिन कात्तिक २ गते सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस् भन्नका लागि सशस्त्र प्रहरी बलले पोखरामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । टीकाको दिन सार्वजनिक सवारी साधनका चालकहरु पनि टीकामा ब्यस्त हुँदा गाडी अभाव हुनसक्ने भन्दै सशस्त्र प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले निःशुल्क बस सेवा सञ्चालन गर्ने…