काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्रीले मध्य पृतना हेड क्वाटर पालुङको फापरबारीमा सञ्चालित तालिम अभ्यासको निरीक्षण गरेका छन् । उनले तालिम ईलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, तालिम अभ्यासमा सहभागी भएका शिक्षार्थीहरुले प्रदर्शन गरेको अभ्यासको अवलोकन समेत गरेका छन् । क्षेत्रीले तालिम लगायत अन्य विविध पक्षबारे जानकारी लिएको जनसम्पर्क तथा सूचना निर्देशनालयको जारी बिज्ञप्तिमा उल्लेख छ । उनले तालिम…