एजेन्सी – कोपा अमेरिका २०१९ मा लियोनल मेसीले रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडीको छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । मेसीले करियरमै दोस्रो रातो कार्ड पाए, जुन रातो कार्ड १४ वर्षयताकै पहिलो हो । नेपाली समय अनुसार आइतबार विहान साओ पाओलोमा भएको खेलमा अर्जेन्टिनाले…