एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेट (आईसीसी)मा आज (आइतबार) साविक विजेता अस्ट्रेलिया र भारत आमने सामने हुँदैछन् । विश्वकपको १४औं खेल द ओभलमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ । अष्ट्रेलियाली टोली विश्व क्रिकेटमा आक्रामक छबिका लागि चिनिन्छ । उसले वेष्ट इण्डिजविरुद्ध बिहीबार भएको खेलमा पनि यस्तै पुनरागमनसहितको सानदार प्रदर्शन गर्न सफल…