नेपाली क्रिकेट खेलाडी जोराले रचे नयां किर्तिमान

काठमाडौं– नेपालका युवा ब्याट्सम्यान सन्दीप जोराले नयां किर्तिमान बनाएका छन् । यूएईविरुद्ध अन्तर्रा्ष्ट्रिय तीन खेलको टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा जोराले नयां रेकर्ड कायम गरेका हुन् । जोरा टी–२० प्रतियोगितामा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले डेब्यु गर्दैै अवजित ५३ रन बनाएका थिए । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार १७…