यी हुन् चिनकी फष्ट लेडी अर्थात प्रख्यात गायिका ल्यूयान,जो कुनै बेला सी जिनपिङभन्दा चर्चित थिईन्

काठमाडौं - अहिलेको समयमा चीनका सर्वाधिक लोकप्रिय नेता हुन राष्ट्रपति सी जिनपिङ । शनिवार नेपाल भ्रमणमा आउन लागेका सीको स्वागतका लागि नेपालमा अहिले भव्य तयारी भइरहेको छ । सीको सफलताका पछाडि उनको अनुशासन र पार्टीप्रतिको प्रतिबद्धतालाई मुख्यरुपमा लिइन्छ । तर उनलाई हरेक साथ दिने र लोकप्रियताको चुचुरोमा पुर्याउन उनको श्रीमतीको समेत ठूलो हात रहेको छ…