रविलाई भेटेपछि दिपकले लेखे, ‘आज रबिजीलाई स्वागत गर्न पाइयोस्’

काठमाडौं – निर्माता तथा कलाकार दिपकराज गिरीले पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् । कलाकार दिपकसहित निर्देशक दिपाश्री निरौला, कलाकार केदार घिमिरे माग्ने बुढा लगायतको समुहले रविलाई चितवन हिरासतमा पुगेर आज भेट गरेको हो । पत्रकार शालिकराम पुँडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा छानविनको लागि हिरासतमा रहेका…