काठमाडौं – पत्रकार शालिग्राम पुँडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा बारम्बार फेसबुकमा स्टाटस लेख्दै आइरहेका छन् हाँस्य कलाकार दिपक राज गिरी । गत बिहिबार छानबिनको लागि प्रहरीले हिरासतमा लिएपछि रविलाई पाँच दिन सम्म हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको छ । उनलाई पक्राउ गरेपछि रविका समर्थकहरुले विभिन्न प्रर्दशन गर्नुको साथै सामाजिक सञ्जाल मार्फत…