एजेन्सी – साउथ चलचित्रकी अभिनेत्री श्रुति हासन अब अमेरिकन शोमा देखिने भएकी छन् । श्रुति उनी अमेरिकन शोमा किलरको भूमिकामा देखिने भएकी छन् । दक्षिण भारतीय फिल्मबाट बलिउडमा जमेकी श्रुति पहिलो दक्षिण भारतीय अभिनेत्री हुन् जसले अमेरिकन टीभी शो हलिउडमा काम गर्ने मौका पाउँदैछिन् । श्रुतिले सामाजिक सञ्जाल इन्टाग्राममार्फत उक्त कुराको जानकरी दिएकी छन् ।…