कलाकार चम्सुरीलाई मिर्गौला दिन ५ जना आफन्त तयार

काठमाण्डु – हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई मिर्गौला दिन ५ जना आफन्त तयार भएका छन । टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘चम्सुरी’ पात्रबाट चर्चामा आएकी कलाकार डंगोल दुवै मिर्गौला फेल भएर हाल महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन । पाँच वर्षअघि नै उनको मिर्गौलामा समस्या देखिएको भएपनि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी नदिएको बताइएको छ ।कलाकार डंगोलले…