कार किनेपछि मख्ख गायक प्रकाश सपुत

काठमाण्डु – गायक प्रकाश सपुतले गाडी किनेका छन् । प्रकाशले झन्डै ५० लाखमा हुन्डाईको क्रेटा किनेका हुन् । उनले आफुले गाडी खरिद गरेकोबारे मंगलबार सामाजिक सञ्जालमाफत जानकारी दिएका हुन् । ‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो । साथ, सहयोग, शुभेच्छा तपाईंहरुको,’ प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सपना देख्नेहरुलाई हौसला हुनसक्छ । कलाकार मात्र भएर पनि कार…