एजेन्सी – भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रिएको छ । अभिनेता बच्चन स्वयंले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएकोबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । शनिबार बच्चनले ट्वीटरमा पोस्ट गर्दै आफ्नो स्वास्थ्य अवस्था खराब भएको र सर्जरीको तयारी भैरहेको बताएका थिए । उनले लेखेका छन, ‘मेडिकल कण्डिसन...सर्जरी... धेरै केही लेख्न सक्दिनँ।’ उनले…