बेइजिङ– विगत ७० वर्षको अधिमा पहिलो पटक चीनमा जन्म दर कम भएको छ । एक सन्तानको विवादित नीतिलाई परिवर्तन गरे बावजुद जन्म दरमा सुधार आएको छैन । यसको सीधा असर चीनको अर्थव्यवस्थामा परेको आशंका व्यक्त गरिएको छ र आगामी समयमा चीनका सामु गंभीर स्थिति पैदा हुने आशंका पनि व्यक्त गरिएको छ । चीनको राष्ट्रिय तथ्यांक…