एजेन्सी – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ह्वाइट हाउसलाई सेनाको विषयमा राजनीति नगर्न आग्रह गरेको छ । एरिजोना राज्यका भूतपूर्व सिनेटर जन मकेनको सम्मानार्थ उही नाम राखिएको एउटा युद्धपोतको विषयमा विवाद बढेपछि सेनाले सो आग्रह गरेको हो । ह्वाइट हाउसले गत हप्ता यूएसएस जन एस मकेनू नाम गरेको पानीजहाज जापान भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…