ट्रम्प र किम भेट्ने पक्का

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच भेटवार्ता हुने भएको छ । ट्रम्प र किमबिच आइतबार दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेडमा भेटवार्ता हुने भएको बीबीसीले जनाएको छ । जी–ट्वेन्टी सम्मेलन सकेर अमेरिकी राष्ट्रपति ट्रम्प जापानबाट दक्षिण कोरिया गएका हुन् । जापानमै रहेका बेला ट्रम्पले किमसँग भेटका लागि…