आफ्नै अंगरक्षकले गरे इथियोपियाका प्रधानसेनापतिको गोली हानी हत्या

एजेन्सी – इथियोपियाका प्रधान सेनापति सियर मेकोनेनको गोली हानी हत्या भएको छ । राजधानी अदिस अबाबामा आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेको एक टेलिभिजनमार्फन इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले  जानकारी दिए । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको पनि हत्या भएको बताइएको छ । अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह…