ओली झुक्ने मानिस होइनन्, वामदेवको प्रयास असफल हुन्छः माधव नेपाल

काठमाण्डु – नेकपाका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकता गर्ने वामदेवको प्रयास सफल नहुने दावी गरेका छन् । नेकपा प्रचण्ड–माधव समूहले बुधवार काठमाण्डुमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री कपी शर्मा ओली कहिल्यै नसुध्रिने मान्छे भन्दै वामदेवको पार्टी एकता गर्ने प्रयास खेर जाने बताएका हुन् । उनले २०५१ सालदेखि नै केपी ओलीले पार्टीमा गुट…