काठमाडौँ—नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विकास र विस्तारमा लागेको बताएका छन्। अस्पतालले सञ्चालन गरेका दुई वटा फार्मेसीको उद्घाटन गर्दै उनले अस्पतालले प्रदान गर्ने सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताए। प्रचण्डले देशको एक मात्र केन्द्रीयस्तरको सुविधा सम्पन्न यस अस्पतालको विकासका लागि सरकार र मित्रराष्ट्रसँग आफूले…