काठमाडौंबाट विप्लवका ५ नेता पक्राउ

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको (नेकपा) का ५ जना नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका रामेछाप जिल्ला इन्चार्ज ककुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, अखिल क्रान्तिकारीका ताम्सालिङ इन्चार्ज मुकुन्द र उदयपुर जिल्ला इन्चार्ज विकास रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार उनीहरुलाई काठमाडौं उपत्यकाका…