काठमाडौं– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज युरोप महादेशमा कार्यरत नेपाली राजदूतहरुसंग अन्र्तक्रिया गर्दैछन् । प्रधानमन्त्री ओलीले जेनेभामा स्विजरल्याण्ड, बेलायत,फ्रान्स,रसिया, स्पेन, डेनमार्क,बेल्जियम र जर्मनीका नेपाली राजदूतसंग शनिवार बिफ्रिङ्ग लिने कार्यक्रम छ । राजदुतहरुले युरोपमा रहेका राजदूतावासको अवस्था, कामकार्वाही, भावी कार्ययोजना र चुनौतीहरुको वारेमा प्रधानमन्त्रीलाई बिफ्रिङ्ग गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्रीले…