काठमाडौं– प्रदेश २ को सरकार गठनका लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति भएको छ। दुई दलका शीर्ष नेताहरुको बैठकले फोरमलाई मुख्यमन्त्री र राजपालाई सभामुख दिने गरी सहमति गरेको हो। फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा हस्ताक्षरित सहमति पत्रमा फोरमले मुख्यमन्त्री र उपसभामुखसहित ३ मन्त्रालय र राजपाले…