प्रधानमन्त्रीकै सामुन्ने विप्लवको दाबी : नेपाललाई युक्रेन बनाउन खोजिँदैछ

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोजेको दाबी गरेका छन् । समाजवादी मोर्चा नेपालले विराटनगरमा सोमबार आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘नेपाललाई निकास दिने नेपाली नै हुन्, कसैले युक्रेन बनाउन नखोजे हुन्छ ।’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी…