काठमाण्डू– प्रहरीले नुवाकोटमा दाजुभाई हत्या प्रकरणसँग जोडिएको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । नुवाकोट प्रहरी प्रमुख एसपी विपीन रेग्मीले अनुसन्धानका सिलसिलामा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।म्यागङ गाउँपालिका–४ किम्ताङमा ४३ वर्षीय सोमनाथ तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ बुधबार एकै ठाउँमा मृत फेला परेका थिए । उनीहरु सहोदर दाजुभाई हुन् । मृतकहरुको छाती…