काठमाण्डु– सशस्त्र प्रहरीमा नयां आईजीपीको प्रतिस्पर्धा सुरु भएको छ । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले वैशाख १८ गते अवकास पाउंदैछन् । त्यसपछी सशस्त्रमा महानिरीक्षक पद रिक्त हुनेछ । सशस्त्रका आईजिपी शैलेन्द्र खनालले गत मंगलवार अवकास पाएपछी सरकारले केसीलाई महानिरीक्षक नियुक्त गरेको थियो । यदी यो बिचमा नियमावली परिवर्तन भएको अवस्थामा केसील २ वर्ष…