काठमाण्डु - नेपाली सेनाको हिमाल सफाईमा निस्केको टोलीले धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको छ । सन् २००६ मा दुर्घटनामा परेको 9N-ACR एयर डायनेष्टी हेलिकप्टर र दुई वटा शव धौलागिरी हिमालमा भेटिएको सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लव पौडेलले बताए। हिमाल सफाईमा निस्केको सेनाको टोलीले बिहीबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा माउण्टेन…