काठमाडौं- नेपाली कम्युनिटी सेन्टर (एनसिसी)ले नेपाल प्रहरीका एसएसपी उमेशराज जोशीलाई सम्मान गरेको छ । आइतबार एक विशेष समारोह आयोजना गरि सम्मान गरेको हो । अमेरिका भ्रमणमा गएका एसएसपी जोशीलाई नेपाल प्रहरीमा रही देश र समाजका लागि निर्भिक रुपमा योगदान गरेवापत सम्मान गरिएको आयोजक संस्था एनसिसिका अध्यक्ष तथा हिमालयन फाउन्डेसन कर्पका संस्थापक, सफल युवा व्यावसायिक यज्ञलाल श्रेष्ठले…