काठमाडौं - नेपाली सेनाले विभिन्न पदमा पाँच हजार ८३ जनालाई जागिर खुला गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय र पृतनमा पाँच हजार ८३ जनाका लागि दरखास्त आव्हान गरेको हो। नेपाली सेनाका लागि लेखा जमदार, सैन्य मेडीकल, ड्राइभरलगायत सैन्यका लागि दरखास्त आव्हान गरएिको हो। दरखास्त जेठ १ गते सम्म दिन सकिने भर्ना छनोट निर्देशनालयले जनाएको…