४३ हजार ६३२ जनाले लिए सेनाको सिनियर डिभिजन तालिम

काठमाडौं–रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको राष्ट्रिय सेवा दलले प्रदान गरेको सिनियर डिभिजन तालिमको निरीक्षण गरेका छन््। उनले ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको १४औँ सिनियर डिभिजन तालीम दीक्षान्त कवाज कार्यक्रममा युवा पुस्ताले राष्ट्रवादी भावनालाई उच्च महत्व दिएर काम गर्न सुझाव दिए। मन्त्री पोखरेलले युवापुस्ता देशभक्तिको भावना र स्वाभिमानी विचारबाट अभिप्रेरित हुन आवश्यक रहेको बताए। उनले तालिममा…