काठमाडौं– २७ चैतको क्याबिनेटको निर्णयबाट सशस्त्र प्रहरी बलको महानिरिक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । दुई कडा प्रतिस्पर्धीलाई पाखा लगाउँदै सशस्त्रको नयाँ नेतृत्वमा पुगेका खनाल काठमाडौंका स्थायी बासिन्दा हुन् । २०४९ सालमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका उनको जन्म २०२३ सालमा भएको हो । उनी २०५८ सालमा अर्धसैन्य बल सशस्त्र गठन भएपछि प्रहरीबाट सशस्त्र…